समाचार

नर्सिङ होममा आगलागी हुँदा रुसमा २० जनाको मृत्यु

एजेन्सी । रुसको पश्चिमी साइबेरिया क्षेत्रको केमेरोभो शहरमा रहेको निजी नर्सिङ होममा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु हुनाको साथै अन्य छ जना घाइते भएको छन् ।

तास समाचार एजेन्सीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । हिटिङ् चुलो चलाउँन क्रममा समस्या आउँदा उक्त आगलागि भएको हो ।

शुक्रबार राति एक निजी नर्सिङ होम रहेको दुई तले काठको भवनमा आगलागी भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *