ताजा समाचार

सिङ्गापुरमा एकै दिन ६ हजार बढी कोराना सङ्क्रमि

सिङ्गापुर । सिङ्गापुरमा शनिबार कोभिड–१९ का छ हजार तीन सय ३९ जनामा कोरानाको नयाँ सङ्क्रमित भएका छन् ।

यसैसगै देशमा कोभिड १९ सङ्क्रमितका कुल सङ्ख्या बीस लाख ५९ हजार सात सय नौ जना पुगेका छन् ।

कोरोनाका यी सङ्क्रमितहरु पाँच हजार चार तीन जना स्थानीय र दुई सय ३४ आयातित रहेका जनाइएको छ । हाल यहाँ कुल छ सय २८ सङ्क्रमित अस्पातालमा रहेका छन् ।

सघन उपचार केन्द्रमा १६ जना रहेका छन् यद्यपी शनिबार कोभिड १९ बाट कसैको पनि मृत्यु भने भएको छैन् ।

सिङ्गापुरमा कोरोना सुरु भएबाट हालसम्म एक हजार छ सय ६० जनाको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *