ताजा समाचार

युक्रेनको खार्किभ क्षेत्र पुन: रुसको कब्जामा

मस्को । रुसी सेनाले मङ्गलबार युक्रेनको पूर्वी खार्किभ क्षेत्र फिर्ता लिएको बताएको छ ।

उक्त क्षेत्र मस्कोको सेनालाई व्यापक जवाफी कारबाहीमा पछाडि धकेलिएको क्षेत्र हो । अहिले रुसले त्यस क्षेत्रमा पुनः कब्जा जमाएको बताइएको छ।

“रुसी सेनाका एकाइहरूले कारबाहीका क्रममा खार्किभ क्षेत्रको गोरोबिभका गाउँ कब्जा गरेको,” रक्षा मन्त्रालयले दाबी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *