विश्व

पाकिस्तानीको जीवन परिवर्तन भएको छ- प्रधानमन्त्री सरिफ

न्युयोर्क । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले विनाशकारी बाढीलाई ध्यानमा राख्दै जलवायु प्रकोप आफ्नो देशमा मात्र सीमित नराख्ने बताएका छन् ।

राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उनले यस्तो भनाई राखेका हुन् । ‘पाकिस्तानमा जे भयो अव रहने छैन’ उनले भने ।

‘पाकिस्तानले ग्लोबल वार्मिङको प्रभावको यो भन्दा कडा र विनाशकारी उदाहरण कहिल्यै देखेको छैन । पाकिस्तानीको जीवन सधैंको लागि परिवर्तन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *