समाचार

समानुपातिक बसेका गंगालाल तुलाधर भन्छन् : नाम फेरिनसक्छ

काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगमा पुगेर समानुपातिकतर्फका सांसदको सूची बुझाएका छन्।

समाजवादीले प्रतिनिधिसभातर्फ ११० र प्रदेशसभातर्फ २२० उम्मेदवारको बन्द सूची पेश गरेको हो।

९ गतेदेखि १६ गतेसम्ममा पेश भएको नाम परिर्वतन हुनसक्ने नेता गंगालाल तुलाधरले बताए। उनले आफू समानुपातिकमा बसेको बताए। सकेसम्म आफू चुनाव लड्ने इच्छा भएको पनि उनले बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *