विश्व

रुसमा १० जनासम्म सन्तान जन्माउन प्रोत्साहित गर्ने अध्यादेश जारी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले महिलाहरुलाई १० जनासम्म सन्तान जन्माउन प्रोत्साहित गर्ने अध्यादेश ल्याउनुभएको छ ।

रुसमा घट्दो जन्मदरका कारण जनसङ्ख्याका कम हुन थालेपछि पुटिनले सन्तान जन्माउन प्रोत्साहित गर्ने अध्यादेश ल्याउनुभएको हो ।

अध्यादेश अनुसार रुसमा अब दशौं बच्चा एक वर्ष पुगेपछि तिनको आमालाई १० लाख रुबल पुरस्कार दिइने बीबीसीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *