ताजा समाचार

सेनाले माग्यो उप–प्राध्यापकदेखि वेटरसम्म (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले उप-प्राध्यापकदेखि भान्छेसम्म माग गरेको छ।

सेनाको बलाधिकृत विभाग अन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले विभिन्न पदका लागि आवेदन खुला गरेको हो। सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले सूचना निकालेर उल्लेख गरेको छ। नेपाली सेनाका हितधिकारी र तिनका सन्ततिलाइ विशेष ग्राहयता दिने सेनाले बताएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *