ताजा समाचार

सेनाले माग्यो लेखा अधिकृत, डाक्टर, समाचारवाचकदेखि लाइब्रेरियनसम्म (विज्ञापनसहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न ट्रेडका प्रविधिक अधिकृतमा दरखास्त आव्हान गरेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले लेखा उप सेनानी, प्राड उप सेनानी लगायतका प्राविधिक ट्रेडका लागि १ सय ९५ जना अधिकृतको दरखास्त आव्हान गरेको हो।

जसका मेडिकल अधिकृत ५० जना माग गरेको। यसै गरी लेखा उप सेनानीका लागि ४० जनाको दरखास्त आव्हान गरिएको छ। यस्तै समाचार सम्पादक वाचक २ जना लगायतका विभिन्न ट्रेडका अधिकृत माग गरेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *