समाचार

सञ्चारिक समूहको ८औँ महाधिवेशन सुरू, अध्यक्षमा तीन जनाको दाबेदारी

काठमाडौं । सञ्चारिका समूहको आठौं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् । काठमाडौंको रोयल सिंगे होटलमा शुक्रबाबाट सुरु महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गरेका हुन् ।

उक्त महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डितले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारी लगायतको दाबेदारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *