समाचार

सडक मर्मतको माग राख्दै काठमाण्डौको थलीमा सडक अबरुद्ध 

काठमाडौं । काठमाण्डौको थली भएर चल्ने सवारी साधन प्रभावित भएका छन् ।

स्थानियले सडक मर्मतको माग राख्दै थलि मिलनचोकमा सडक अबरुद्ध गर्दा सवारी आवागमन प्रभावित भएको प्रहरीले जनाएको छ ।

थली सडकखण्डमा संचालन हुने सबै सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने–जाने व्यवस्था मिलाइएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *