काठमाण्डाैं । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट टिमको कप्तानबाट राजीनामा दिएका छन् । शनिबार साँझ उनले ट्वीटरमार्फत् राजीनामा घोषणा गरेका हुन् ।
साउथ अफ्रिकामा भएको टेस्ट सिरिजमा आफ्नो टिम पराजित भएपछि कोहलीले राजीनामा दिएका हुन । साे टेस्ट सिरिजमा साउथ अफ्रिकाले भारतलाई २-१ ले पराजित गरेको थियो ।




