ताजा समाचार

कलंकीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डौं । कलंकीमा एकजनाको सवारी दुर्घटनामा मृत्यु भएको छ । गएराती मोटरसाइकलमा सवार वसन्त विष्टको मृत्यु भएको हो । वझाङ घर भएका २४ वर्षिय विष्ट वानेश्वरमा वस्दै आएका थिए ।

उनको पछाडि वसेका वझाङ घर भएकै निखिल विष्टको भने उपचार भइरहेको छ । उनीहरुलाइ बा ४ ख ६८४३ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपर चालकलाइ समातेर प्रहरीले नियन्त्रणमा लिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *