काठमाण्डाैं । माैसम पुर्वानुमान महाशाखाले याे हप्ता हिउँ पर्न सक्ने अनुमान गरेकाे छ।शनिवार विहानै वक्तब्य निकालेर महाशाखाले याे २४ घण्टामा तिनवटा प्रदेशमा हिउँ समेत पर्न सकने अनुमान गरेकाे हाे।
माैसम पुर्वानुमान महाशाखाकाे अनुसार,कर्णाली,गण्डकी र वागमती प्रदेशका हिमपातकाे सम्भावना रहेकाे छ।यी प्रदेशमा हिउ पर्ने भएपनि वाँकी प्रदेशमा पनि चिसाे वढने भएकाेले सचेत रहन माैसम पुर्वानुमान महाशाखाले सचेत गराएकाे छ।
कर्णाली प्रदेशमा शनिवार नै हिउँ पर्नेछ।




