संसद

यस्तो छ प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद सचिवालयले मंगलबारका लागि बोलाएको प्रतिनिधि सभा बैठकका ५ सम्भावित कार्यसुची तय गरेको छ ।

सचिवालयका अनुसार राष्ट्रपतिले पठाएको संसद आव्हानसम्बन्धी पत्र पढेर सुनाउने,अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन र विभिन्न अध्यादेश पेश गर्ने सम्भावित कार्यसुची तय भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *