ताजा समाचार

विश्वका यी देशबाट मात्र देखिनेछ आज लाग्ने सूर्यग्रहण

काठमाडौं । आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ । आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ ।

बिहान १०ः५९–दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सूर्यग्रहण अस्ट्रेलिया, दक्षिण अफ्रिका, दक्षिण अमेरिका र अन्टार्कटिकामा देखिने छ भने दक्षिण एसियाली देश र नेपालमा सूर्यग्रहण देखिने छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *