समाचार

डिस्चार्ज भए प्रधानन्यायाधीश जबरा

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा उपचाररत जबरा शुक्रबार बिहान डिस्चार्ज भएका हुन् ।

अस्पतालका प्रवक्ता डा.प्रबिन नेपालले एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ निमोनियाका लागि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा स्वास्थ्यलाभ गरी फर्किएको जानकारी समेत दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *