मुख्य समाचार

प्रधानन्यायाधीशको अधिकार कटौती गरेको नियमावली राजपत्रमा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न कानुनी बाटो खुलेको छ । सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएसँगै नियमावलीले वैधता पाएको छ ।

यो नियमावलीले सर्वोच्चका पेशी तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती गरेको छ । यसअघि सर्वोच्च अदालतको फूलकोर्ट बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको थियो ।

[pdfjs-viewer attachment_id=171689 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/11/सर्वोच्च-अदालत-दोश्रो-संशोधन-नियमावली-२०७८-1.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/11/सर्वोच्च-अदालत-दोश्रो-संशोधन-नियमावली-२०७८-1.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]
twitter sharing button
sharethis sharing button
email sharing button
messenger sharing button
whatsapp sharing button

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *