राजनीति

पाँचथरको क्षेत्रीय सभापतिमा पहिलो पटक महिला नेत्रृ विजयी

पाँचथर । नेपाली कांग्रेस पाँचथर प्रदेश सभा ‘ख’ को क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ विजयी भएकी छन् ।

श्रेष्ठ पाँचथर कांग्रेसको इतिहासमा क्षेत्रीय सभापति बन्ने पहिलो महिला नेत्रृ हुन ।

भखरै सम्पन्न मत गणनाको अन्तिम परिणाम अनुसार श्रेष्ठले प्रतिश्पर्धी नगेन लामालाई पराजित गर्दै सभापति पदमा विजयी भएकी हुन । श्रेष्ठले २७३ मत ल्याएकी छन भने लामाले २०९ मत ल्याएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *