नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क को सभापतिमा बैकुण्ठबहादुर पाण्डे निर्वातिच भएका छन् ।
केहीवेर अघि सम्पन्न मतगणनामा आफ्ना निकटतम प्रतिद्धन्दी अक्कलबहादुर ढुङगाना श्यामलाई ८ मतले पराजित गर्दै पाण्डे सभापतिमा निर्वाचित भएका हुन् ।
यससँगै नुवाकोटको ४ वट्टै प्रदेशसभा निर्वाचन क्षेत्रमा महत र लामा पक्ष विजयी भएको छ ।




