ताजा समाचार

विश्वप्रकाशले सार्वजनिक गरे ‘दल रूपान्तरण’सम्बन्धी अवधारणापत्र (पत्रसहित)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘दल रूपान्तरण’सम्बन्धी अवधारणापत्र सार्वजनिक गरेका छन् ।

पार्टीको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उमेदवारी दिने घोषणा गरेका शर्माले आज चितवन पुगेर ‘दल रूपान्तरण, देश रूपान्तरणको अनिवार्य सर्त !’ सार्वजनिक गरेका हुन् ।

४२ बुँदमा सार्वजनिक गरिएको अवधारणापत्रमा पार्टी र देश रूपान्तरणको सर्तलाई अघि सारिएको छ ।

अवधारणापत्र पढ्नोस्–

[pdfjs-viewer attachment_id=170070 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/11/Biswa-Prakash-Sharma-Chitwan.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/11/Biswa-Prakash-Sharma-Chitwan.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *