काबुल । अफगानिस्तानमा बम बिष्फोटमा परि ११ जनाको मृत्य भएको छ । अफगानिस्तानको दक्षिणी प्रान्तको काबलमा बसमा राखिएको बम बिष्फोट हुदा अन्य २८ जना घाइते अन्तराष्टि समाचार संस्था रोयटर्सले जनाएको छ । घटनापछि प्रान्तिय सरकारका प्रवत्ता गुल स्लामले घटनामा अधिकासं महिला र बालबालिका परेको बताएका छन् । यस्ता घटना पटक तालिवानी बिद्रोहीले गराउने भएतापनि यस बिष्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन ।
रोयटर्सको सहयोगमा




