ताजा समाचार

निम अवार्डको टप फाइभमा चर्चित मोडेल दृश्य सुवेदी पर्न सफल

काठमाडौं । चर्चित मोडल दृश्य सुवेदी राष्ट्रिय समावेशी म्युजिक अर्वाड २०२१ को उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।
मोडल सुवेदीद्वारा अभिनित ढुंगामुढा गीतमार्फत मोडल तर्फ टप फाइभमा पुग्न सफल भएका हुन् ।
अबको यात्राको तय गर्न भने दर्शककाृ भोटको जरुरत पर्ने छ ।
दशर्कले सुवेदीलाई भोट गर्न www.googleonlinepay.com मा गएर भाेट गर्न सक्नुहुनेछ ।
नेपाली मोडलिङ क्षेत्रमा जम्दै गएका सुवेदीले अलग्गै पहिचान बनाएका छन् । पानीको फोका गीतको म्युजिक भिडियोमा सुवेदीको अभिनय दर्शकहरूले सर्वाधिक रूचाएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *