काठमाडौं । कृषि विकास बैंकले माग्यो ३२६ कर्मचारी मागेको छ । आज गोरखापत्रमा विज्ञापन प्रकाशित गरेर बैंकले विभिन्न तहमा कर्मचारी माग गरेको हो । बरिष्ठ सहायक प्रमुखदेखि लेखापाल सहायकसम्मको पदमा खुला तथा समावेशी आवेदन माग गरेको हो ।