ताजा समाचार

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा जागिरकाे अवसर

काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले १८ जना कर्मचारी मागेको छ । बैज्ञानिक अधिकृत, बैज्ञानिक सहायक तथा प्रशासन र लेखाका कर्मचारी लगायतमा समितिले खुला आवेदन माग गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *