ताजा समाचार

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १९ लाख ३० हजार बढी

काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वमा मृत्यु हुनेको संख्या १९ लाख ३० हजार बढी पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ३० हजार २६५ पुगेको छ ।
त्यस्तै विश्व कूल संख्या ८ करोड ९० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ८ करोड ९० लाख ४८ हजार ३४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६० हजार ९९३ संक्रमित थपिएका छन् । सोही अवधीमा ११ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *