ताजा समाचार

नेपाल राष्ट्र बैंकमा जागिर खुल्यो (विज्ञापनसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंक ले विभिन्न पदमा आवेदन माग गरेको छ । नेपाल राष्ट्र बैंकले ५० जना कर्मचारी माग गरेको छ जसमा अधिकृतस्तर ३८ जना, सहायकस्तर १२ जना रहेका छन् । योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।
हेर्नुस् विज्ञापनः

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *