काठमाडौं । काठमाडौं उपत्यकामा एकै दिन १५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कुल संक्रमित मध्ये ७१ प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा थपिएका छन ।
काठमाडौ जिल्लमा मात्र १३७३ जना संक्रमित थपिएका छन । यसै गरी ललितपुरमा १८७ र भक्तपुरमा २९ जान संक्रमित थपिएका छन ।




