काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल जारी छ । मन्त्रिपरिषद पुनर्गठनका विषयमा छलफलका लागि अध्यक्ष प्रचण्ड बालुवाटार पुगेकाे स्राेतकाे दाबी छ ।
दुवै अध्यक्षबीच यस विषयमा केहिदिनदेखि निरन्तर छलफल भैरहेको पनि नकास भने निस्कन सकेकाे छैन ।
यस अघिकाे सचिवालय बैठकले नेकपा केन्द्रीय सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको जिम्मा दुई अध्यक्षलाई दिइएको थियो ।




