ताजा समाचार

उपत्यकामा एकै दिन ८०९ जना काेराेना पुष्टि

काठमाडौं। २४ घण्टामा उपत्यकमा ८०२ जना संक्रमित थपिएका छन । आइतबार पुष्टि भएका संक्रमित मध्ये आधभन्दा बढी संक्रमित उपत्यकामा देखापरेका छन ।

आज काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ गरी ८०२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

बागमती प्रदेशमा आइतबार ९०२ संक्रमित थपिएका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *