ताजा समाचार

किर्तिमानी पर्वतारोही शेर्पाकाे शवलाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने

काठमाडौं । हिम चितुवामा नामले प्रसिद्धि कमाएका पर्वतारोही आङरिता शेर्पाको शवलाई सरकारले राष्ट्रिय  सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । एक मन्त्रीका अनुसार शेर्पाको शवलाई सम्मानसहित अन्त्यष्टि गर्ने र किरिया खर्च सरकारले बेहोर्ने निर्णय भएको हो ।

उनको सोमबार निधन भएको थियो । त्यसैगरी आजको बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने निर्णय गरे

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *