काठमाडौं । काठमाडौंमा बिहिबार भूकम्पको धक्का महसुस गरिएको छ । बिहिबार बिहान ८ बजेर १४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
भक्तपुरको अनन्तलिङ्गेश्वर केन्द्र बनाएर ३.४ रिक्टरको भूकम्पको गएको भूकम्प मापन केन्द्रले जनाएकाे हो । यो गोरखा भूकम्पकै पराकम्प हो ।
सम्बन्धित समाचार
२४ फाल्गुन १६:०७
२८ फाल्गुन ११:१२
२२ फाल्गुन १६:१८
२२ फाल्गुन १८:१९
२५ फाल्गुन १६:०९
२३ फाल्गुन ०९:४०
२४ फाल्गुन १४:१३
२३ फाल्गुन १९:३०
२३ फाल्गुन २०:२८




