ताजा समाचार

सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौँ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन ।
संविधानबमोजिम हरेक वर्ष जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ ।

 सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)

[pdf-embedder url=”http://wp_sankalpakhabar.localhost/wp-content/uploads/2020/05/neeti-tatha-karyakram.pdf” title=”neeti tatha karyakram”]

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *