काठमाडौं। विद्युतिय कारोवार ऐनको उल्लंघन गरेको आरोपमा पक्रउ परेका पूर्व सचिव भीम उपाध्यय २५ हजार धरौटीमा छुट्ने भएका छन ।
जिल्ला अदालत काठमाडौंले पूर्वसचिव उपाध्यायलाई २५ हजार रुपैंया धरौटीमा रिहा गर्न आदेश दिएको हो । सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा पक्राउ उपाध्ययलाई प्रहरीले पक्राउ गरेको थियो ।
थुनछेक बहसपछि जिल्ला अदालतले २५ हजार धरौटी मागेको मागेको हो । धरौटी बुझाएर उपाध्याय रिहा हुने छन ।




