ताजा समाचार

प्रमको आग्रहः आज बिहान ८ बजे घरघरमा ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔँ ’

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय गान गाऔं, राष्ट्रिय धुन बजाऔँ ’ भन्ने ग्लोबल कम्प्याक्ट नेपालको कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले आइतबार साँझ ट्विट गरी आफूलाई सो कार्यक्रम राम्रो लागेको जनाउँदै उक्त आग्रह गरेका हुन् । सो संस्थाले नयाँ वर्ष २०७७ का दिन बिहान ८ बजे ‘राष्ट्रिय गान गुन्जाऔँ र बजाऔँ’ भन्ने कार्यक्रम राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *