ताजा समाचार

भारतमा तिव्र गतिमा बढ्दै काेराेनाः ७ हजार नाघे संक्रमित, एकै दिन २२ जनाको मृत्यु

काठमाडौं । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै छ । भारतमाा पछिल्लो २४ घण्टामा ८ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै यहाँ संक्रमितको संख्या ७ हजार ६ सय पुगेको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २२ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७ सय ७४ संक्रमित निको भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *