ताजा समाचार

कोरोना कहरः मृत्यु हुनेको संख्या १ लाख नाघ्यो

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १ लाख नाघेको छ ।

वल्डोमिटरमा प्रकाशित पछिल्लो तथ्यांक अनुसार शनिवार विहानसम्म मृतकहरुको संख्या १, लाख २ हजार ६ सय ८७ जना पुगेको छ । विगत २४ घन्टा ७ हजार जनाको ज्यान गएको छ । विश्वभर १६ लाख ९८ हजार ८८१ सङक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा अमेरिकामा २,०३७ जनाको ज्यान गएको छ । यो सहित त्यहाँ ज्यान गुमाउनेको संख्या अहिलेसम्म १८,७२९ पुगेको छ भने संक्रमितको संख्या ५ लाख नाघेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *