ताजा समाचार

कोरोना कहरः विश्वभर ८२ हजार जनाले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण ८२ हजार २३ जनाले ज्यान गुमाएका छन्।
वल्डोमिटर बुधबार बिहानसम्मको तथ्यांकअनुसार, १४ लाख ४० हजार ५ सय २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। विगत २४ घन्टामा ८४ हजार नयाँ संक्रमित भेटिएका छन् भने, ३ लाख १८ हजार जना उपचारपछि निको भएका छन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *