ताजा समाचार

प्रधानमन्त्री ओली राष्ट्रका नाममा सम्बोधन गर्दै {LIVE}

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीकाे  राष्ट्रका नाममा सम्बोधन जारी छ । लकडाउन जारी रहेकाे बखत सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्वाेधन गरेका हुन ।

कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधनका क्रममा प्रधानमन्त्रीले ओली जानकारी गराइरहेका छन  । यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए  ।

लाइभ नेपाल टेलिभिजनबाट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *