ताजा समाचार

चैत २५ सम्म लकडाउन बढाउन सरकारलाई सिफारिस

काठमाडौं।कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिल लकडाउनको समय अवधि बढाउन सिफारिस गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकले मन्त्रिपरिषदलाई सो सिफारिस गरेको हो । थप ७ दिन लकडाउन बढाउन सरकारलाई सिफारिस गरेको भएपनि मन्त्रिपरिषद बैठकले त्यसलाई अनुमोदन गर्नुपर्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *