काठमाडाैं । कोभिड १९ (कोरोना भाइरस) फैलन नदिन भारत सरकारले पनि देशभर ‘लकडाउन’ गर्ने घोषणा गरेको छ ।
मंगलबार साँझ देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न लकडाउन गर्ने घोषणा गरेका हुन्।
आज राति १२ बजे देखी लागु हुने गरी सम्पूर्ण भारत लकडाउन हुने छ । यसअघि उनले भारतभर जनता कर्फ्यू लगाएका थिए ।
सम्बन्धित समाचार
२६ फाल्गुन ०६:३१
२७ फाल्गुन १७:५९
२८ फाल्गुन १२:५९
२८ फाल्गुन १४:५१
२५ फाल्गुन ०८:०१
१ चैत्र १६:११
१ चैत्र १६:२७
२८ फाल्गुन १७:५१
२५ फाल्गुन ०८:४१




