ताजा समाचार

कोरोनाबारे झूठो सन्देश सामाजिक सञ्जालमा भाइरल बनाउने युवक पक्राउ

काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे झूठो प्रचार गर्ने एक जना पक्राउ परेका छन् ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक जनाको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका थिए ।

 विहानबाट धेरै जनामा सो सन्देश प्रवाह भएपछि नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको थियो

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *