ताजा समाचार

अमेरिकाको सबै राज्यमा कोरोना संक्रमित भेटिए, मर्नेको संख्या १०८ पुग्यो

एजेन्सी । अमेरिकाको सबै ५० राज्यमा कोरोना संक्रमित भेटिएका छन् । मंगलबार वेस्ट भेर्जिनिया राज्यले आफ्नो राज्यमा संक्रमित भेटिएको पुष्टि गरेसँगै अमेरिकाको सबै राज्य कोरोना संक्रमित बनेको हो ।
कोभोड १९ को संक्रमितबारे बोल्दै वेस्ट् भेर्जिनियाका गर्भनर जिम जस्टिसले भने, ‘हामीलाइ थाहा थियो यो आउँदै छ ।’
यो संगै अमेरिकामा कोरोना संक्रमितको संख्या ६३०० सय पुगेको बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *