ताजा समाचार

गृहले गर्याे ११ जिल्लाका सिडियो हेरफेर (सूचिसहित)

काठमाडौं । गृह मन्त्रालयले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । मन्त्रालयले आइतबार  ११ जिल्लाका सहसचिव स्तरका सिडिओ हेरफेर गरेको हो ।

को कहाँ पुगे सुचिसहितः
ज्ञानप्रसाद ढकाल–कास्की
पुष्यविक्रम पौडेल–अछाम
वासुदेव दाहाल–नवलपरासी
योगेन्द्र पाण्डे– सिन्धुली
अर्जनुकुमार शर्मा– पाँचथर
भरतकुमार शर्मा–गुल्मी
रुद्रप्रसाद पण्डित–बारा
बद्रीनाथ अधिकारी –तनहुँ

कोषहरि निरौला– धनुषा
दीपकराज नेपाल– मकवानपुर
केशवप्रसाद बिमली–धनकुटा

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *