ताजा समाचार

सार्क मुलुकका कार्यकारी प्रमुखबीच भिडियो कन्फ्रेन्स सुरु (लाइभ)

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका कार्यकारी प्रमुखबीच भिडियो कन्फ्रेन्स सुरु भएको छ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यलाभको कामना गर्दै कन्फ्रेन्स सुरु गरेका हुन् ।

सुरुमा प्रधानमन्त्री मोदी बोलिरहेका छन्। उनले सार्क मुलुक कोरोना महामारीबाट बच्न मिलेर अघि बढ्नुपर्ने बताए। भिडियो कन्फरेन्समा बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्ष, माल्दिभ्सका राष्ट्रपति, अफगानिस्तानका राष्ट्रपति असरफ गानी सहभागी छन्।

https://www.youtube.com/watch?v=TuPfexPFfHE&feature=emb_logo

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *