ताजा समाचार

आजै लगनगाँठो कस्दै आँचल

काठमाडौं । अभिनेत्री आँचल शर्मा आज बैबाहिक जीवनमा बाँधिदै छिन् । प्रेमी डाक्टर उदिप श्रेष्ठसँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।

आँचल र उदिपको आज काठमाडौको एक स्थानमा चलिरहेको छ । जुन गोप्य राखिएको छ । यी दुइको बिहेमा आफन्त, साथीभाइ र सिमित चलचित्रकर्मीलाई मात्र निमन्त्रणा गरिएको छ ।

आँचल र उदिपको बिहे अगाडि संगीत समारोह, मेहेन्दी समारोह आयोजना गरिएको थियो ।

आँचल र उदिपले चैत्र १ गते भने भोज दिदैछन् । १ बर्षको प्रेम सम्बन्धलाई यी दुबैले बिवाहमा परिणत गर्न लागेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *