ताजा समाचार

जनता र राष्ट्रियताका पक्षमा छु : पूर्वसभामुख महरा 

झिमरुक। पूर्वसभामुख कृष्णबहादुर महरालाई प्यूठानमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको छ ।

रोल्पा जाने क्रममा महरालाई आज जिल्लाका विभिन्न ठाउँमा स्वागत तथा नागरिक अभिनन्दन गरिएको हो ।

स्वागत कार्यक्रममा पूर्वसभामुख महराले आफू सधैँ जनता र राष्ट्रियताका पक्षमा लड्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *