काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौंमा हुने मिर्गौला प्रत्यारोपणको सफलताको कामना गरेकी छन् ।
उनले आज अपराह्न ट्वीट गर्दै प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन् ।
सम्बन्धित समाचार
३ फाल्गुन १८:४९
२ फाल्गुन १५:१४
१ फाल्गुन १४:०३
३ फाल्गुन ०६:३०
२९ माघ १६:३६
२ फाल्गुन ०७:००




