ताजा समाचार

सरकारको दुई वर्षे उपलब्धि संसदमार्फत सार्वजनिक गर्दै प्रधानमन्त्री ओली{LIVE}

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन सुरु गरेका छन् । संसदमा प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकालमा सरकारले गरेका उपलब्धिको फेहरिस्ता प्रस्तुत गरिरहेका छन्।

सभामुख अग्नीप्र्रसाद सापकोटाले प्रधानमन्त्री ओलीलाई सार्वजनिक महत्वको विषयमा बोल्नका लागि समय उपलब्ध गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *