ताजा समाचार

नारायणी नदीमा क्रुज पोर्ट निर्माण गर्न जग्गा दिने सरकारकाे निर्णय (मन्त्रिपरिषद्का १६ निर्णयसहित)

काठमाडौं । सरकारले नारायणी नदीमा सञ्चालन हुने क्रुज आयोजना (पर्या पर्यटनजन्य पानीजहाज आयोजना) का लागि आवश्यक रहेको क्रुज पोर्ट निर्माण गर्न जग्गा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हालै सम्पन्न बैठकले क्रुज पोर्न निर्माण गर्न चितवनको भरतपुर महानगरपालिका १६ स्थित राष्ट्रिय बन क्षेत्रको कूल एक हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको हो ।

बैठकका १६ निर्णय यस्ता छन् :

file:///C:/Users/Acer/Downloads/11-01.pdf

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *