काठमाडौं । नेपाल प्रहरीको २७ औं प्रहरी महानिरीक्षक (आइजीपी) डिआइजी ठाकुर ज्ञवालीलाई बनाउने सरकारले निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो। प्रदेश १ का प्रहरी प्रमुख रहेका ज्ञवाली पाँच महिना महानिरीक्षक पदमा रहने छन्। उनी ३० वर्षे सेवा अवधिका कारण आगमी असार २४ गते अवकास पाउने छन्।
सम्बन्धित समाचार
१७ चैत्र ०७:२८
१६ चैत्र ०९:५८
१५ चैत्र १५:४३
१४ चैत्र ०७:०३
१८ चैत्र १२:५३
१२ चैत्र १७:५८




